अँगरखा

Romanized: amgarakhaa, angarakhaa, amgarakh, angarakha

घाँटीदेखि घुँडामुन्तिरसम्मको लामो कुर्ता जस्तो प्रायः साधुसन्तले र विशेष अवस्थामा राजा, मन्त्री आदिले पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अङ्गरख]

1
घाँटीदेखि घुँडामुन्तिरसम्मको लामो कुर्ता जस्तो प्रायः साधुसन्तले र विशेष अवस्थामा राजा, मन्त्री आदिले पनि लगाउने वस्त्र।

सम्बन्धित शब्दहरू