अँगुठो
Romanized: angutho, amgutho
हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औंलो; बुढी औंलो; औंठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औंलो; बुढी औंलो; औंठो।
२.
अँगुठाको छाप; ल्याप्चे सही।