अकलुषित
Romanized: akalushita, akalushit, akalusit, akalusita
निर्मल; स्वच्छ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निर्मल; स्वच्छ ।
२.
कुनै प्रकारको दुर्भावना नभएको; सफा हृदयको।