अक्षांश

Romanized: akshaamsha, akshaansha, akshaamsh, akshamsha

पृथ्वीको अक्ष र भूमध्यरेखाको समानान्तरमा कोरिन सक्ने कल्पित रेखामध्ये कुनै एक; भूमध्यरेखा र ध्रुवताराका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथ्वीको अक्ष र भूमध्यरेखाको समानान्तरमा कोरिन सक्ने कल्पित रेखामध्ये कुनै एक; भूमध्यरेखा र ध्रुवताराका माझको कोणिक दुरी।

सम्बन्धित शब्दहरू