अक्षार लवण
Romanized: akshaara lavana, akshaara lavan, akshara lavana, akshaara lawana
खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन)।