अखनी

Romanized: akhanee, akhanii, akhani

अखनी (akhanee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अखनी(१)

(नाम)
1.
खलामा दाइँ गर्दा पराल सोहोर्न प्रयोग गरिने टुप्पामा उल्टो अङ्कुसे परेको बाँस वा काठको लामो लट्ठी; अखने।

अखनी(२)

(क्रियाविशेषण [गन्गा.])
1.
भर्खर।

अखनी(३)

(विशेषण)
1.
खाली नभएको (भाँडावर्तन)।

सम्बन्धित शब्दहरू