अगडमबगडम

Romanized: agadamabagadam, agadamabagadama

धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अनुकरण मूल अगडम (द्वि.)]

१.
धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे।
२.
(नाम) त्यस्तो अनुल्लेखनीय वस्तु।

सम्बन्धित शब्दहरू