अगोड

Romanized: agod, agoda

हौदाको अगिल्लो भागलाई नहल्लिने गरी कस्न दुईतिरबाट बाँध्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अगि गोड]

1
हौदाको अगिल्लो भागलाई नहल्लिने गरी कस्न दुईतिरबाट बाँध्ने डोरी।

सम्बन्धित शब्दहरू