अङल्युन
Romanized: angalyuna, angalyun, analyun, analyuna
अङ्कमाल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया [अङाल् + युन]
१.
अङ्कमाल गर्नु।
२.
धेरै खाना खानु।
३.
सबै वस्तु आफ्नै पोल्टामा पार्नु।