अङोछा
Romanized: angochhaa, angochha, angochh, anochhaa
अँगोछा; शरीर पुछ्ने वा कछाडजस्तो गरी बेरिने रुमाल;गम्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अँगोछा; शरीर पुछ्ने वा कछाडजस्तो गरी बेरिने रुमाल;गम्छा।