अङौठी
Romanized: angauthi, angauthee, anauthee, anauthii
अङ्गुठी; हातका औँलामा लगाइने धातुको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्गुष्ठ+ई]
1
अङ्गुठी; हातका औँलामा लगाइने धातुको गहना।