अङ्कविज्ञान

Romanized: angkavijnyaana, angkavijnyaan, angkavijnyana, angkawijnyaana

अङ्कहरूको विज्ञान; अङ्कगणित; गणितविद्या; अङ्कसम्बन्धीको विज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अङ्कहरूको विज्ञान; अङ्कगणित; गणितविद्या; अङ्कसम्बन्धीको विज्ञान।

सम्बन्धित शब्दहरू