अङ्गीवाक्य

Romanized: anggivaakya, anggivaaky, anggivakya, anggiwaakya

मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य।

सम्बन्धित शब्दहरू