अछेता
Romanized: achhetaa, achheta, achhet, achet
धानको चामल; टुमटुम गरी पुर्याउनु पर्ने चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अक्षता]
१.
धानको चामल; टुमटुम गरी पुर्याउनु पर्ने चामल।
२.
हे. अक्षता।