अजिर्याउनु

Romanized: ajiryaaunu, ajiryaunu

स.क्रि. अजिर्न होउन्जेल खुवाउनु, पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. अजिर्न होउन्जेल खुवाउनु, पेट ढाडिउन्जेल खुवाउनु; अजिर्न पार्नु।

सम्बन्धित शब्दहरू