अझारो
Romanized: ajhaaro, ajharo
दोष लाउने काम; दोषारोपण; अभियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अध्यारोप]
१.
दोष लाउने काम; दोषारोपण; अभियोग।
२.
अत्तो; फत्तुर।