अट्याँसे
Romanized: atyaamse, atyaanse, atyanse, atyaamshe
झ्याल, ढोका आदिका पछिल्तिर गजबार; आग्लो अड्याउन मूल वस्तुमै जोडिएको ठेलो वा सितार; सारङ्गीको तन्त्री आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झ्याल, ढोका आदिका पछिल्तिर गजबार; आग्लो अड्याउन मूल वस्तुमै जोडिएको ठेलो वा सितार; सारङ्गीको तन्त्री आदि कस्न जडिएको वस्तु।