अढाई
Romanized: adhaai, adhaaee, adhaee, adhaii
सङ्ख्यामा तीनभन्दा आधाले कम वा दुईभन्दा आधाले बढी; साढे दुई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अड्डाइय]
1
सङ्ख्यामा तीनभन्दा आधाले कम वा दुईभन्दा आधाले बढी; साढे दुई।