अतबारी

Romanized: atabaari, atabaaree, atabaree, atabarii

भाद्र महिनामा कृष्णाष्टमीपछि शुक्ल पक्षको पहिलो आइतवारको दिन थारू महिला तथा पुरुषहरूले सूर्यको उपासना गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
भाद्र महिनामा कृष्णाष्टमीपछि शुक्ल पक्षको पहिलो आइतवारको दिन थारू महिला तथा पुरुषहरूले सूर्यको उपासना गरी व्रत लिने पर्व।

सम्बन्धित शब्दहरू