अतृप्त

Romanized: atripta, atript, atrpt, atrpta

खाद्य वस्तुहरू खाएर पेट नभरिएको; भोक शान्त नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खाद्य वस्तुहरू खाएर पेट नभरिएको; भोक शान्त नभएको।
२.
जनुसुकै विषयको जिज्ञासाबाट सन्तुष्ट नभएको; बौद्धिक वा मानसिक भोकले सताएको।

सम्बन्धित शब्दहरू