अत्त्याइ

Romanized: attyaai, attyai

अत्त्याइ (attyaai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अत्त्याइ(१)

(नाम [√ आत्ति (+ आइ )])
१..
डर, धाक, धम्की आदि उत्पन्न गराउने भाव, क्रिया वा किसिम; तर्साइ। [अत्त्याउ+आइ]
२..
अत्त्याउने भाव, क्रिया वा प्रक्रिया।

अत्त्याइ(२)

(नाम [आति (+ आइ)])
१..
आतिने भाव, क्रिया वा प्रक्रिया; अत्त्याइ। [अत्याउ+आइ]
२..
अत्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू