अत्त्याहट
Romanized: attyaahata, attyaahat, attyahat, attyahata
आत्तिने, अत्त्याउने वा अत्त्याइने क्रियाप्रक्रिया; अत्त्याइ; अत्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आत्तिने, अत्त्याउने वा अत्त्याइने क्रियाप्रक्रिया; अत्त्याइ; अत्याहट।