अदगल्या

Romanized: adagalyaa, adagaly, adagalya

मरोस् भन्ने अभिप्रायमा दिइने गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मरोस् भन्ने अभिप्रायमा दिइने गाली।
२.
अल्पायु।

सम्बन्धित शब्दहरू