अदा
Romanized: adaa, ad, ada
चुक्ता वा फछ्र्योट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
चुक्ता वा फछ्र्योट ।
२.
हाउभाउ, भावभङ्गी।
३.
रूप; सौन्दर्य।