अधखिला
Romanized: adhakhilaa, adhakhil, adhakhila
आधा मात्र खिलिएको वा उनिएको; आधा फुक्का भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आधा मात्र खिलिएको वा उनिएको; आधा फुक्का भएको।