अधिक बीजकीकरण
Romanized: adhika bijakikaran, adhika beejakikarana, adhika bijakeekarana, adhika beejakikaran
पर्नेभन्दा निकै बढी मोल राखी लेखिएको बीजकका साथ वस्तु निकासी वा पैठारी गर्ने काम (उदा.- केही व्यापारीहरूले… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पर्नेभन्दा निकै बढी मोल राखी लेखिएको बीजकका साथ वस्तु निकासी वा पैठारी गर्ने काम (उदा.- केही व्यापारीहरूले गलैंचा निकासी गर्दा अधिक बीजकीकरण गरी सरकारलाई ठुलो घाटा पारे।)।
उदाहरण वाक्य
- केही व्यापारीहरूले गलैंचा निकासी गर्दा अधिक बीजकीकरण गरी सरकारलाई ठुलो घाटा पारे।