अनपढ

Romanized: anapadh, anapadha

नपढेको; अपढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अन+पढ]

१.
नपढेको; अपढ।
२.
अदीक्षित; निरक्षर; अशिक्षित।

सम्बन्धित शब्दहरू