अनपत्यारिलो
Romanized: anapatyaarilo, anapatyarilo
विश्वास गर्न नसकिने वा नहुने; अनविश्वासी; अविश्वसनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विश्वास गर्न नसकिने वा नहुने; अनविश्वासी; अविश्वसनीय।
२.
ढाँट, छली; कपटी।