अनपाम्मे

Romanized: anapaamme, anapamme

उपमा दिनै नसकिने; कतै नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अनुपमेय]

१.
उपमा दिनै नसकिने; कतै नभएको।
२.
आश्चर्यजनक।

सम्बन्धित शब्दहरू