अनरीत

Romanized: anarit, anareeta, anareet, anariit

नियम, आचरण वा व्यवहारको विपरीत; रीत नमिल्दो; बेरीतको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अन+रीत]

१.
नियम, आचरण वा व्यवहारको विपरीत; रीत नमिल्दो; बेरीतको।
२.
(नाम) खराब चलन; कुरीति; कुप्रथा।

सम्बन्धित शब्दहरू