अनिर्णीत
Romanized: anirnit, anirneeta, anirneet, anirniit
छिनाफाना नगरिएको; अनिर्णयको बन्दी भएको; निक्र्योल नगरिएको; टुङ्गो नलगाइएको; निर्णय नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छिनाफाना नगरिएको; अनिर्णयको बन्दी भएको; निक्र्योल नगरिएको; टुङ्गो नलगाइएको; निर्णय नभएको।