अनुकार्य
Romanized: anukaarya, anukaary, anukary, anukarya
अनुकरण, नक्कल वा देखासिकी गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनुकरण, नक्कल वा देखासिकी गर्न लायक।
२.
प्रेरणा लिन वा सिको गर्न योग्य; आदर्श; नमुनायोग्य।
३.
(नाम)
कुनै कृतिमा अनुकरण गरिने प्रकृति वा जीवनजगत्।