अनुत्तरदायित्व

Romanized: anuttaradaayitva, anuttaradaayitv, anuttaradaayitwa, anuttaradayitv

उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव।
२.
कर्तव्य र दायित्वको उपेक्षा।

सम्बन्धित शब्दहरू