अनुरञ्जित
Romanized: anuranyjita, anuranyjit, anuranjit, anuranjita
कुनै विषयप्रति आकर्षित; अनुरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अनु+रञ्जित]
1
कुनै विषयप्रति आकर्षित; अनुरक्त।