अनूदित

Romanized: anudit, anoodita, anoodit, anuudit

वि. [सं.] अनुवाद भएको वा गरिएको; उल्था गरिएको; रूपान्तरित; भाषान्तरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] अनुवाद भएको वा गरिएको; उल्था गरिएको; रूपान्तरित; भाषान्तरित।

सम्बन्धित शब्दहरू