अन्तर्राष्ट्रिय मुद्राकोष
Romanized: antarraashtriya mudraakosha, antarraashtriya mudraakosh, antarraashtriya mudrakosha, antarrashtriya mudraakosha
संयुक्त राष्ट्रसङ्घका सदस्य भएका विभिन्न राष्ट्रहरूका मुद्राहरूको विनिमय, मूल्य स्थिर राख्नमा सहायता गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
संयुक्त राष्ट्रसङ्घका सदस्य भएका विभिन्न राष्ट्रहरूका मुद्राहरूको विनिमय, मूल्य स्थिर राख्नमा सहायता गर्ने आदि कामका निम्ति संयुक्त राष्ट्रसङ्घका रेखदेखमा स्थापित कोष वा खजाना।