अन्तर्राष्ट्रिय समझदारी
Romanized: antarraashtriya samajhadaari, antarraashtriya samajhadari, antarrashtriya samajhadaari, antarraastriya samajhadaari
अन्तर्राष्ट्रिय मेलमिलाप, मैत्रीव्यवस्था आदिका निम्ति हरेक राष्ट्रमा हुनुपर्ने समझदारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्तर्राष्ट्रिय मेलमिलाप, मैत्रीव्यवस्था आदिका निम्ति हरेक राष्ट्रमा हुनुपर्ने समझदारी।