अपमान

Romanized: apamaana, apamaan, apaman, apamana

अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्याउने कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुर्याउने कुरो ।
२.
कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज, बेइज्जती।
३.
तिरस्कार।
४.
अपहेलना; दुत्कार।

सम्बन्धित शब्दहरू