अपूज्य
Romanized: apujy, apoojya, apoojy, apuujy
तिरस्कार गर्न लायक; निन्दनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तिरस्कार गर्न लायक; निन्दनीय।
२.
पूजा नगरिने; असम्मान्य