अप्रतारित
Romanized: aprataarita, aprataarit, apratarit, apratarita
प्रतारण नभएको; नठगिएको; अवञ्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रतारण नभएको; नठगिएको; अवञ्चित।