अफसेट प्रेस
Romanized: aphaseta pres, afaseta presa, afaseta pres, aphaseta presha
छाप्ने अक्षरको फोटो उतारेर प्लेटबाट छपाइ गर्ने आधुनिक छापाखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
छाप्ने अक्षरको फोटो उतारेर प्लेटबाट छपाइ गर्ने आधुनिक छापाखाना।