अफाप
Romanized: aphaapa, aphaap, afaapa, aphap
फाप नभएको; नफाप्ने वा नफापेको; हानि गर्ने; विघ्नकारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
फाप नभएको; नफाप्ने वा नफापेको; हानि गर्ने; विघ्नकारक।
२.
(नाम)
नफाप्ने वा अनिष्टकारक स्थिति; हानि।