अमट्टो

Romanized: amatto

आलुबखडाजत्रै दाना हुने खाँदा अमिलो र टर्रो हुने, वनमा फल्ने एक जातको फल; अमैर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. अमट्टा]

1
आलुबखडाजत्रै दाना हुने खाँदा अमिलो र टर्रो हुने, वनमा फल्ने एक जातको फल; अमैर।

सम्बन्धित शब्दहरू