अरण्यगत

Romanized: aranyagat, aranyagata

जङ्गलतिर पुगेको; वन गएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जङ्गलतिर पुगेको; वन गएको।
२.
वनको।

सम्बन्धित शब्दहरू