अरिनी
Romanized: arinee, arinii, arini
रिनबाट मुक्त भएको; रिन तिरिसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अऋणी]
१.
रिनबाट मुक्त भएको; रिन तिरिसकेको।
२.
रिन नलिने; रिन नखाने, रिन नबोक्ने।