अर्नाल्नु
Romanized: arnaalnu, arnalnu
खहरिने गरी भुट्नु; खर्याउनु; खहर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अर्नाल्+नु]
1
खहरिने गरी भुट्नु; खर्याउनु; खहर्याउनु।