अलम्
Romanized: alam
पर्याप्त भयो वा पुग्यो भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
१.
पर्याप्त भयो वा पुग्यो भन्ने शब्द।
२.
(नाम)
हरिताल।
३.
बिच्छीको डसाइ वा चिलाइ।