अल्गिनु
Romanized: alginu
अल्गो हुनु, अरूको भन्दा बढी उचाइ हुनु; खास स्थान वा सतहभन्दा माथि रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अल्गो+इ+नु]
1
अल्गो हुनु, अरूको भन्दा बढी उचाइ हुनु; खास स्थान वा सतहभन्दा माथि रहनु।