अल्झाउने बिल्झाउने
Romanized: aljhaaune biljhaaune, aljhaaune biljhaune, aljhaune biljhaaune, aljhaune biljhaune
घरव्यवहारका जन्जालमा फसाउने (केटाकेटी आदि जस्तै- दिदीका त अल्झाउने बिल्झाउने कोही छैनन्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
घरव्यवहारका जन्जालमा फसाउने (केटाकेटी आदि जस्तै- दिदीका त अल्झाउने बिल्झाउने कोही छैनन्)।