अल्पवयस्क
Romanized: alpavayask, alpawayaska, alpawayask, alpavayashka
सानो उमेरको; केटाकेटी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सानो उमेरको; केटाकेटी ।
२.
नाबालिग।